add

स्थानीय-समाज

  • २०८१ बैशाख २०, बिहिबार

    डंडेलाे मृतकका परिवारलाई गोदावरी नगरपालिकाले ५ लाख दिने

    ललितपुर/ २० बैशाख, गोदावरी नगरपालिका–४  बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते  भई उपचारको क्रममा मृत्युु भएकाकाे  परिवारलाई नगरपालिकाले पाँच/पाँच लाख दिने भएको छ । आज आकस्मिक बसेकाे नगर कार्यपालिकाकाे बाेर्ड बैठककाे...

  • २०८१ बैशाख १९, बुधबार

    ललितपुरमा डडेलाेबाट दुई जनाकाे मृत्यु , छ स्थानमा आगलागी

    ललितपुर/ १९  बैशाख : ललितपुरकाे गोदावरी नगरपालिका–४  बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु भएको छ । आगलागी निभाउने क्रममा दुई जना घाइते भएका दुई जनालाई किर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको लागि...

  • २०८१ बैशाख १८, मंगलबार

    तुलसीपुर उपमहानगरले माग्यो निजी विद्यालयको शुल्क विवरण

    तुलसीपुर/१८ वैशाख : दाङको तुलसीपुर उपमहानगरपालिकाले निजी विद्यालयबाट शुल्क विवरण माग गरेको छ । उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीका अनुसार सबै निजी विद्यालयको भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्कको विवरण माग गरेको हो । यही...

  • २०८१ बैशाख १५, शनिबार

    राससकर्मी घिमिरेसहित ९ पत्रकार पुरस्कृत

    ललितपुर/ १५ बैशाख : नेपाल पत्रकार महासंघ ललितपुरको १४ ओैं अधिवेशन तथा वार्षिक साधारणसभामा राससकर्मी माधवप्रसाद घिमिरेसहित ९ पत्रकार पुरस्कृत हुनुभएको छ । शुक्रबार सम्पन्न साधारणसभामा महासंघ जिल्ला कार्यसमितिकाे निर्णयबाट राष्ट्रिय समाचार समितिमा...

  • २०८१ बैशाख १३, बिहिबार

    विपदबाट बच्न सचेतता र सक्रियता आवश्यक

    ललितपुर/ १३ बैशाख: ललितपुरको बुँगमतीमा बुधबार आयाेजित संयुक्त विपद प्रतिकार्य अभ्यासमा विपदबाट बच्न सचेतता र सक्रियता आवश्यक रहेकाेमा सराेकारवालाहरुले जाेड दिएका छन् । गाेरखा बारपाक  केन्द्रविन्दु बनाएर भूकम्प गएकाे दिनकाे सम्झनामा ललितपुर...

  • २०८१ बैशाख १३, बिहिबार

    ललितपुर महानगरमा पाठेघर र स्तन क्यान्सर परीक्षण सुरु

    ललितपुर/१३ बैशाख :  ललितपुर महानगरमा बुधबारबाट महिलाहरुका लागि पाठेघर र स्तन क्यान्सर परीक्षण सुरु भएको छ । महानगरकाे जनस्वास्थ्य महाशाखाले बुधबार वडा नं. १४ तिखेदवलमबाट शिविर शुभारम्भ गरी महिलामा देखापर्ने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ...

  • २०८१ बैशाख १२, बुधबार

    मानव सेवा नै सर्वोत्तम सेवा हो, सबैले सहकार्य गरौँ : मन्त्री चौधरी

    काठमाडौँ/१२ वैशाख, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मानव सेवा नै सर्वोत्तम सेवा भएको बताउनुभएको छ । नेपाल निजामती कर्मचारी संगठन अर्थ विभागीय कार्य समितिले मंगलबार नागार्जुन १ काठमाडौँ स्थित मानव सेवा आश्रममा आयोजना सहयोग...

  • २०८० चैत्र ३०, शुक्रबार

    ललितपुर महानगरभित्रका दश वटा महिला समूह सम्मानित

    ललितपुर/३० चैत : ललितपुर महानगरपालिकाले महानगरभित्रका दश वटा महिला समूहलाई सम्मान गरेकाे छ। महानगरले बिहिवार आयाेजना गरेको उत्कृष्ट महिला समूह घाेषणा कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रममा वडा नं.६ मा रहेको वैश्य वर्णं माँ पुच:लाई सर्वोत्कृष्ट...

  • २०८० चैत्र २२, बिहिबार

    काठमाडौं महानगरमा सम्पदा स्थलको जानकारी दिन क्युआर कोड

    काठमाडौँ/२२ चैत:  काठमाडौ महानगरपालिकाको वडा नं. २३ ले आफ्नो वडाभित्र रहेका १८ वटा सम्पदा स्थलको जानकारी दिन क्युआर (क्वीक रेस्पोन्स) कोड राखेको छ ।  सांस्कृतिक सम्पदाहरुको अरुलाई चिनाउँदा गलत रुपमा चिनाएपछि प्राचीन, पुरातात्विक तथा ऐतिहासिक तथ्यमा...

  • २०८० चैत्र २२, बिहिबार

    खोकनाको ऐतिहासिक १२ वर्षे सिकाली अजिमा जात्रा काठमाडौंमा

    काठमाडौं/ २२ चैत : राष्ट्रकै पहिचानको रुपमा स्थापित परम्परागत अमूर्त सम्पदाहरुलाई राज्यस्तरबाटै संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गर्न सरोकारवालाहरुले माग गरेका छन् । ललितपुर खोकनाको ऐतिहासिक १२ वर्षे सिकाली जात्रा काठमाडौं ल्याइने सम्वन्धमा जानकारी...

  • २०८० फाल्गुण २८, सोमबार

    कुसुन्तीमा लिफ्ट सहितकाे अपाङ्गतामैत्री आकाशे पुलकाे सिलान्यास

    ललितपुर/ २८ फागुन, ललितपुर महानगरको वडा नं. १३ कुसुन्तीकाे रिङराेड सडकमा लिफ्ट सहितकाे अपाङ्गतामैत्री आकाशे पुलकाे सिलान्यास भएको छ । एकान्तकुना यातायात कार्यालयबाट सातदोबाटोतर्फ करिव ५ मिटरकाे दूरीमा बन्न लागेको याे आकाशे पुलमा सडककाे दुवैतर्फ...

  • २०८० फाल्गुण २०, आइतबार

    २०७२ को भूकम्पले ढालेको गरुढ मूर्ति पुनरुत्थापित

    काठमाडौँ/ २० फागुन, २०७२ सालको भूकम्पले ढालेको हिटीपोखरीको गरुढ प्रस्तर मूर्ति प्रतिरुत्थापित गरिएको छ । महानगरपालिकाको सम्पदा तथा पर्यटन विभाग, वातावरण व्यवस्थापन विभाग, महानगर प्रहरी बल, वडा कार्यालय र स्थानीय सहभागितामा शुक्रबार मूर्तिको आसन र...

Pages